Quantcast
Channel: ओम्नी समूह – Health Post Nepal
Viewing all articles
Browse latest Browse all 7

स्वास्थ्य सामग्री खरिदमा विवादित संस्था ओम्नीलाई कालोसूचीमा राख्ने सरकारको निर्णय

$
0
0

स्वास्थ्य सामग्री खरिदमा लापरवाही गरेको भन्दै सरकारले चर्चित ओबिसिआई प्रा.लि ओम्नीलाई कालोसूचाीमा राख्ने निर्णय गरेको छ ।

ललितपुर कृष्ण गल्लीमा कार्यलय रहेको संसथाका प्रमुख व्यक्ति तुलहरी सिंह हुन ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले स्वास्थ्य सेवा विभागको सिफारिसमा भाद्र २८ को निर्णयअनुसार १ वर्षका लागि कालो सूचमीमा राख्ने निर्णय गरेको हो ।

सार्वजनिक खरिद ऐन २०६३को दफा ६३ को उपदफा १ बमोजिम कालोसूचीमा परेको संस्थाले सार्वजनिक निकायबाट हुने कुनै पनि खरिद कारवाहीमा भाग लिन पाउँदैन ।

कोरोना महामारी सुरुवातसँगै सरकारले समयमा सामग्री खरिद नगरी रहस्यमय रुपमा छोटो प्रक्रियाबाट अस्भाविक ढंगले स्वास्थ्य सामग्री खरिद गरेको थियो ।

खरिद विवाद बाहिर आएसँगै स्वास्थ्य सेवा विभागले टेन्डर रद्द गरेर ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।

ओम्नीलाई मिल्नेगरी सम्झौता दिन पटकपटक ऐन संशोधन गरिएको थियो ।


Viewing all articles
Browse latest Browse all 7

Latest Images

Trending Articles





Latest Images